के तपाईंलाई थाहा छ?
- ...दक्षिण एसियामा नै राजनीतीमा सबैभन्दा बढीमहिला सहभागिता रहेको देश नेपाल हो |
- ...२०१४ फिफा विश्वकप ब्राजिलमा आयोजना हुँदैछ ।
- ...संयुक्त्त राष्ट्र संघको स्थापना २४ अक्टुबर १९४५ मा भएको थियो ।
- ...नेपालमा ३९१५ गाविस तथा १३० नगरपालिका छन ।(७२ नगरपालिका २०७१ बैशाख २६ गते थप गरिएको )
- ...नेपालमा १८५ प्रकारका माछा पाइन्छन् |
- ...माछा संरक्षण केन्द्र पोखरामा छ |
- ...नेपालमा ९८ प्रकारका सर्प पाइन्छन् |
- ...मेचे जातिको पुरोहितलाई देउसी भनिन्छ |
- ...विश्व खाद्य संगठनले २०११ मा निकालेको तथ्याङ्क अनुसार मुटु सम्बन्धि रोगको कारणबाट मात्र ७०००००० मानिसको मृत्यु भएको थियो ।
- ...विश्वकी पहिलो चलचित्र अभिनेत्री मार्गरेट हग्सहुन ।
- ....भालुको दाँत ४२ वटा हुन्छन ।
- ...२०१३ मा फिफा बर्ष खेलाडी हुने व्यक्तिक्रिष्टियानो रोनाल्डो हुन ।
- ...झिङ्गे माछाको रगत रङ्गहिन हुन्छ तर जब यो बाहिर आउँछ अक्सिजनले यसलाई निलो बनाइदिन्छ ।
- ...विश्वको सबैभन्दा लामो नदी नाइल नदीको लम्बाई ६६५० किलोमिटर छ ।
- ...विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको आकार अंग्रेजी अक्षर "Y" जस्तो छ।
- ...हवाइयन वर्णमालामा जम्मा १२ वटा मात्र अक्षर छन ।
- ...अमेरिकन राष्ट्रपति बाराक ओबामाको जन्म ४ अगस्ट १९६१ मा भएको थियो ।
- ...मैथली भाषा विश्वमा बढि बोलिने भाषा मध्य २६औं स्थानमा छ।
- ...उँटको दुध जम्दैन वा फाट्दैन ।
- ...जुका सबैभन्दा बढी प्रजाति भएको जीव हो।
- ...सबैभन्दा अल्छी चरा ढुकुर हो।
- ...एनसेल मोबाइल सेवाबाट विकिपीडिया जिरोप्रयोग गरेमा पैंसा लाग्दैन।
- ...पछिल्लोपटक पटक गरिएको गणनाअनुसारचितवन राष्ट्रिय निकुञ्जमा ५०३ गैंडाहरू रहेकाछन्।
- ... नेपालको पश्चिमी जिल्ला दैलेखमा मटितेलको खानी निस्कने सम्भावना छ।
- स्रोत :- नेपाली उकिपिडिया
No comments:
Post a Comment