Tuesday, 23 September 2014

विजयकुमार पाण्डेको खुशी बारे प्रकाश सायमी


prakash प्रकाश सायमी

सीता पाण्डे, नेपाली साहित्यमा सबभन्दा विक्ने लेखकमा पर्थिन्, सबभन्दा बढी पढिने हुन् कि होइनन् यसमा प्रश्न छ ? उनको ‘यौन र अनुभूति’ नामक् किताबले ५६ सालमा डंका पिटेको थियो । कवि, कथाकार कवि सीता पाण्डेले पत्रपत्रिकामा प्रकाशित लेखको संग्रह निकाल्दा त्यसले रेकर्ड राख्यो त्यो वेला तर तिनै स्रष्टाले आफ्ना कथा संग्रह निकाल्दा त्यति विकेन ।
सीता नेपालमा ‘खुशी’ माथि सबभन्दा बढी कथा लेख्ने स्रष्टा हुन् , उनका असजिला खुशी नामक् कथासंग्रह र त्यसपछि बन्धकी खुशीहरू निकाले त्यो पनि डम्प्ड् भयो । उनको खुशीका रंगहरू बजारमा नआउँदै भूमिकामै हरायो ।

त्यसपछि सीता नै नेपालमा खुशी हुन नसकेर अमेरिका तर्फ लागिन् ।
त्यसपछि गायक अरुण कार्कीको खुशी नामक् गीति अल्बम निस्कियो, २०६६ सालमा । यस अल्बमको शीर्षक निकै चर्चित भएको थियो , अरुणको स्वरमा
खुशी कतै हराए तिम्रै ओठमा खोज्छु ..
अरुणको यो गीतलाई टिप्पणी गर्दा निबन्धकार गीता त्रिपाठीले भनेकी थिइन्, “कति कोमल शब्दका गीत ? यसमा कविको अस्तित्व पनि छ ।”
यही गीतले गायक अरुणलाई धेरै चर्चा र प्रसिद्धी दिलायो तर गायकका रुपमा नेपालमा टिक्न सकेकन् र अहिले अमेरिकामा पलायन छन्, खुशी त्यहीँ छ भन्ने उनलाई थाहा भयो सीतालाई जस्तै ।
खुशी भन्ने शब्द फारसीबाट अएको हो पछि हामीले उर्दूबाट लियौँ ।
खुशी भन्ने शब्द जहाँबाट आएको भए पनि यो मनभित्रैबाट आउने एउटा तरङ हो ।
खुशीका वारेमा सबैभन्दा चर्चित किताब छ, दलेह लामाको ह्यान्ड बुक द आर्ट अफ् ह्याप्पिनेश ।
दलेह लामा जसलाई दलाई लामा नै बढी भनिन्छ, उनले होवार्ड सी.कट्लरसित मिलेर सन् १९९८ मा प्रकाशन गरेको यो किताब पश्चिमी मुलुकमा चर्चित छ ।
सन् १९५९ मा चिनीया शक्तिको दमनका कारण तिब्बती राज्य छोडेर शरणार्थीका रुपमा भारतको धर्मशालामा बसिरहेका धर्मगुरु लामाले सन् १९८९ मा नोबेल शान्ति पुरस्कार पनि पाए ।
दलेह लामा र होवार्ड सी कट्लरले एरिजोनामा बसेर तयार पारेको संकथन द आर्ट अफ ह्याप्पिनेस को पहिलो अध्याय ‘खुशीको अधिकार’ मा प्रस्तोताले यसो भनेका छन्, “साँचो खुशी पाउने सही तरीका पश्चिमबाट शुरु भयो । सँधै अस्पष्ट व्याख्या गरिएको, विवादास्पद, अपाच्य शब्द हो खुशी । खुशी अर्थात् यो ह्याप्पी भन्ने शब्द नै पश्चिमी मुलुक आइसल्याण्ड्को ह्याप्प बाट आएको हो जसको अर्थ हुन्छ, मौका वा भाग्य ।”

यस पुस्तकका सहयोगी डा कट्लर एरिजोना फिनिक्स् मा मनोविद्का रुपमा चिनिन्छन्,सन् १९८२ मा दलेह लामालाई भेटेपछि उनी खुशीको खोजमा भारतीय प्रान्त धर्मशाला सम्म पनि पुगे ।
पश्चिमीया खुशी खोज्न पूर्वीय सीमान्त आउँछन्, यताका पश्चिम जान्छन् । तर खुशी दुवैतिर छैन रैछ ।
सीता पाण्डेका असजिला खुशीहरू र बन्धकी खुशी त्यही वेला छापिएका किताब हुन् ।
सीता पाण्डेको खुसी देखि अहिले विजयकुमार पाण्डेको खुसी सम्म आइपुग्दा खुसीले विस्तारै प्रोजेक्ट बदल्दै गएको छ, यो अब किचेन केमेस्ट्री बाट एनजीओ प्रोडक्ट भएको छ, ठूल्ठूला धार्मिक गुरु श्रीश्री रविशंकर देखि रामदेव सम्म खुशी कहाँ से मिलता है भनेर ट्याग लाइन दिन थालेका छन् ।
अब नेपालीभाषामै धेरै खुशी सम्बन्धी कोर्स डिस्कोर्सको भीडमा टीभी प्रस्तोता विजयकुमार पाण्डेको खुसी पनि आइपुगेको छ तर यो अभ्यासपुस्तिका होइन, मुक्त आलेख हुन् ।
संविधान लेख्न नसकेर खुशी हुन नसकेका, राजनीतिमा लागेर खुशी हुन नसकेका, पार्टी फुटेर खुशी हुन नसकेका, बुढेसकालमा दोस्रो विहे गरेर खुशी हुन नसकेका धेरै राजनीतिक प्राणी त्यो किताब किन्ने लाइनमा देखिए, त्यो पनि खुशीकै कुरा हो ।
किताब किन्दा कत्ति खुशी आउँछ भनेर त्यो दिन थाहा पाए पनि होलान् , सँधै फोसामा किताब पाउने नेताहरुले ।
साहित्यकार पीटर जे कार्थकका विद्यार्थी विजयकुमार अब आफैँ साहित्यका विद्यार्थी हुन आए,स्वागयोग्य कुरा हो । कुनै समय उनी ओभरसियर थिए । त्यसपछि मामाका साथीका कारण साप्ताहिक विमर्शका स्तम्भकार भए । उनले आदि ईत्यादी को पहिलो स्तम्भ मराठी नाटककार विजय तेन्डुलकरको भनाई उद्धृत गरेर लेखेदेखि सहदेव राणाको फिल्मी यात्रा अनि ओशो सम्म आइपुग्दा किसिम किसिमका विवाद ल्याए , विवादप्रिय विजय पछि टीभी मा आए ।
पञ्चायतकालमा राजाका अगाडि सोत्र्याँग सुतेर हात जोडेर रोईकराई गरेर नीरविक्रम शाहले नेपालमा टेलिभिजन भित्र्याएपछि केही युवालाई राम्रो स्पेश दिए त्यसमध्ये विजय पनि एक थिए । रमा सिंह, भाष्करराजकर्णिकार, भूषण दाहाल, विजय उदय पाल्पाली, लय संग्रौला, जय सिंह शाह, रवि बस्नेत , रोशनप्रताप राणा, रत्नहुजर सेन केही थप नाम थिए ।
टेलिभिजनमा विजयकुमार आठ वजे, अँध्यारो उज्यालो का कारण टीभी प्रस्तोता भए ।
पञ्चायतकालमा रेडियो नेपाल र टेलिभिजनमा प्रवेश गर्नु छिटो लोकप्रियताको माध्यम थियो । विजयकुमार यसवेला यही कारण चर्चित भए यद्यपि बलिऊड अभिनेता डैनी डेन्जोँग्पाका कारण उनी आठवजे बाट छायाँमा नै परे, यो उनको फिल्मी ज्ञानको अज्ञानता वा रिसर्चको अभाव थियो । उनको टक शो नेपाली जनस्थानमा एउटा आकर्षण बनेको थियो, सन्तोष पन्तको नरिसाउनुस् है जस्तै ।
नेपालमा भर्खर टेलिभिजन आएका वेला यी दुई कार्यक्रम नेपाली दर्शक माझ लोकप्रिय भए । विजयकुमारका हक्की प्रश्न र वेलावेलामा शैलीका कारण आक्रामक प्रश्नका कारण नेपाल टेलिभिजनका हाकिम नीर शाह पनि कहिलेकाहिँ चर्चाका केन्द्रविन्दू वन्न पुग्थे , यसैवेला विजयकुमार पाण्डेले “मलाई सबभन्दा मनपर्ने मानिस नीर शाह हो र मलाई सबैभन्दा मननपर्ने मानिस पनि नीर शाह नै हुन् ” भनेर कामना मासिक मा एउटा अन्तर्वार्ता पनि दिए ।
नीर शाह त्यो वेला त्यति शक्तिशाली थिए भन्न सकिन्छ ।
विजयकुमारको जीवनमा तीन कुराले परिवर्तन ल्याएको रोचक पाइन्छः
एक, २०४१ सालमा आचार्य रजनीश अर्थात् ओशो नेपाल आउँदा उनले विरोध गरेर लेख लेखे । ओशोका वारेमा प्रश्न गर्दा उनले कामना का सम्पादकलाई खुलेर व्यँग्य गर्दै भने, “बुढा के स्याम्पूले दाह्री धुँदा रहेछन् मलाई त्यो देखेर आश्चर्य लाग्छ । अनि उनका पछाडि बस्ने तरुणीहरु र टोपीको हिरा । ”
तर आज उनी ओशो बाट प्रभावित हुन थालेका छन्, किताबमा त्यो कुरा छ्याप्छ्याप्ती भेटिन्छ । तपोवनको उनको यात्राले पनि पुष्टि गर्छ ।
दुई, सिनेमावारे उनको दृष्टि सदैव व्यँग्यपूर्ण थियो, कामनामा लिखितमा दिएको अन्तर्वार्तामा भनेका छन् “ यो कहाँ उद्योग हो र ? यो त ललीपप बाँड्ने ठाउँ हो । ”
संयोगले उनको विवाह पछि एक आदर्श नारी र पच्चीस बसन्त की नायिकासित नै भयो , सिनेमासित साइनो गाँसियो ।
नेपाल साप्ताहिकमा सम्पादक हुँदा उनले करिश्मा मानन्धरलाई आवरणमा राखेर पत्रिका सिनेमालाई सम्मान दिए , यो मान्छेमा आउने परिवर्तनको सुमधुर संकेत उनमा पनि देखियो तर फेरि पछि ा सिनेमालाई व्यँग्य गरेर “अब म पनि सिनेमा बनाउँछु, मेरो सिनेमाको नाउँ धनी मान्छेको स्वास्नी हुनेछ”
सिनेमा त उनले बनाएनन् नै बनाए पनि त्यो नाम किन राख्थे र ? तर सिनेमाप्रति राग विराग जे सुकै भएपनि यत्ति हल्का टिप्पणी नराखेको भए नेपाली सिनेमाप्रति मरिमेटेर काम गर्नेलाई चोट लाग्दैन थियो कि ?
तेस्रो र प्रमुख कुरा, साहित्यकार डा ध्रुबचन्द्र गौतमका अनुसार विजयकुमारले एकपटक उनलाई भने रे, “ नेपाली साहित्यमा पढ्न लायक किताब नै छैनन् । ”
डा गौतमले उनलाई दशओटा किताबको नाम टिपाएर पढ्नु भनेर सुझाव दिए रे । आज अन्ततः उनी पनि नेपाली साहित्यका सेवक बनेका छन्, यो अर्को खुशीको कुरा हो ।
सिनेमा, साहित्य र रिम्पोच्छेहरूसित जोडिएका कारण पहिलेका विजयकुमार संस्करित भएर खुशी मा आएका हुन् कि ?
खुशी लाई प्रकाशन गर्नु अगि प्रकाशकले ठूलै गिम्मिक गरे, हल्लाखल्लाको बजार बनाए । हल्ला खल्लामा गरिएको जत्ति मिहेनत पुस्तकको पुनर्सम्पादन र शोधविमर्शमा गरेको भए किताबमा यति धेरै त्रुटि हुने थिएन शायद ।
आजकाल पुस्तक सम्पादनका धेरै गाइडबुकहरु बजारमा पाइन्छन् त्यसलाई अलि अलि पछ्याएको भए यो ५०० रुपैञाकै किताब हुने थियो, दुईचार रुपैञा घटानृुपर्ने थिएन ।
पुस्तकमा कहिँ कहिँ लेखक हराएर संकलक मात्र देखा परेका छन्, ओशो, अल्वेयर क्यामू, कर्मापा, मिलाराप्पाका छायाछवि पनि देख्न पाइन्छ, नराम्रो होइन राम्रै हो तर संकलनको स्रोत खोलिदिएको भए लेखनको धर्म निर्वाह हुन्थ्यो ।
पुस्तकमा सबभन्दा भयावह त्रुटि चारपाँचओटा पृष्ठमा देखिएको छ, विशेषरुपमा पृष्ठ ९०मा । यो हुनै नपर्ने गल्ति हो, पाण्डेले टेलिभिजनमा कार्यक्रम चलाउँदा भनिरहने हिन्दी भाषाको एउटा गीतको पंक्ति,
मै पल दो पल का शायर हुँ, पल दो पल मेरी कहानी है
पल दो पल मेरी हस्ती है, पल दो पल मेरी जवानी है
बोलको यो गीत उनले टेलिभिजनमा गलत भनेजस्तै पुस्तकमा पनि गलतरुपमा नै लेखेका छन् हरिवंश राय वच्चनको भनेर ।
पुस्तक छाप्दा यस्ता गल्ति हुनु स्वभाविक हो तर अध्ययन र अनुसन्धान नै नगरी यस्ता पंक्ति उल्लेख गर्नु हाम्रो असावधानी नै हो ।
पुस्तकप्रकाशन भएको तीनदिनपछि उनको ट्वीटरमा सतीश एमले यो गलत हो भनेर प्रतिक्रिया दिएपछि उनले अर्को संस्करणमा अवश्य सच्याउँछु भनेर तत्काल माफी मागेका छन् । यो कति ठूलो स्वीकारोक्ति लाग्यो मलाई । मानवीय जीवनलाई अस्तित्ववोध गराउने शरीर, आत्म, मस्तिष्क, श्वास, स्मृति, स्वयम् र अहम् मध्ये हामीलाई दुःख दिने एउटै अवयव हो अहम् । यसलाई न्यूनिकरण गर्न सक्यो भनें माफ माग्न गाह्रो छैन , जुत्ताको तुना बाँध्दा झुकाउने शिर र पुरस्कार थाप्दा भ्रष्टको अगाडि झुकाउने शिर मा अवश्य फरक छ तर गल्ति गर्दा झुकाउने शिर महान् हो ।
यो गल्तिको अववोध वा यो माफी उनले सातवर्ष अगि नै मागेको भए आजसम्म उनी यति लामो दिग्भ्रममा रहिरहने थिएनन् । सन् २००७ मा टेलिभिजन मा दिशा निर्देश भन्ने कार्यक्रम चलाउँदा कला समीक्षक रमण घिमिरेलाई साक्षी रोहवरमा राखेर दुई मिस नेपाल माल्भिका सुब्बा र सुगरिका केसीलाई अन्तर्वार्ता लिँदा उनले यही गलत शिक्षा अरुमा लाद्दै यसो भनेका थिए, “ हरिवंश राय वच्चनले भनेका छन् नि हैन, पल । मै पल दो पल का शायर .. होइन रमणजी ?जीवन पल होइन त ? ”
कला समीक्षक रमण घिमिरेले पनि आत्तिएर हो वा अज्ञानताले ‘हो हो’ भनीदिए । तर विचरा ती दुई अवोध युवतीले पनि दुई विद्वान –(पाण्डे र घिमिरे) का अगाडि त्वं शरणम् गरिदिए, कार्यक्रम प्रसारण भो । धेरैलाई लाग्यो, “ओहो यो त हरिवंश राय वच्चनको फिल्मी गीत पो रहेछ ।”
त्यो भ्रम सच्याउन उनैले पनि पुस्तक नै लेख्नुपर्यो, टीभीमा त आयो गयो । टिप्पणी गर्ने को सुन्ने को ?
तर अद्भूत र अचम्मको कुरा हरिवंश राय वच्चनले छोरा फिल्मका महानायक भएपनि कहिले फिल्ममा गीत लेख्न मनपराएनन्, उनी फिल्मी गीतलाई घृणा गर्थे । उनले जीवनकालमा जम्मा दुइटा हिन्दी फिल्ममा गीत लेखेका छन्, ती पनि उनको पुस्तकबाट साभार गरिएको मात्र हो ।
‘मै पल दो पल का शायर हुँ ’भन्ने गीत मनपराउने मान्छेले गीतकारको नाम थाहा नपाउनु गल्ति हो त्यत्रो गल्ति वर्षौँवर्षसम्म बोकेर हिँड्नु भनेको उनको वरपर शुभेच्छुक वा सुधीजनको अभाव हुनु हो ।
पाण्डेजीलाई मनपर्ने त्यो गीत साहिरले लेखेका हुन् , जतिवेला हिन्दी सिनेजगतमा अमिताभ वच्चन विजयकुमार भनेर चिनिन्थे र सन् १९७५ मा बनेको हिन्दी फिल्म कभी कभीका लागि लेखिएको यो गीत गाउने नायक पनि विजयकुमार नै थिए ।
सन् १९२१ मार्च ८ का दिन जन्मेका साहिर लुधियानवी र सन् १९२७ नोभेम्बरमा जन्मेका हरिवंश राय बच्चन यी दुईमा उमेरमा पनि फरक छ र लेखनमा पनि । यसमा झुक्किनुपर्ने कारणै छैन, वच्चन हिन्दीमा लेख्छन् , साहिर उर्दूमा । वच्चन सशक्त गद्य र पद्य दुवै लेख्छन्, साहिर पद्य मात्रै । साहिरले फिल्ममा गीत लेखरै ख्याति पाए, वच्चन ठीक वैपरित्य ।
पुस्तकमा फेरि अर्को व्लण्डर (महाभूल) भएको छ, वच्चनलाई दिइएको पदवी महाकवि ।
हिन्दीभाषामा उनी महाकवि कहिले भनिएनन्, पद्मभूषण हरिवंश राय वच्चनलाई दिइएको सबैभन्दा ठूलो पदवी ‘साहित्य वाचस्पति’ मात्र हो । महाकवि त उनका गुरु सुमित्रानन्दन पन्त हुन् बरु अरु कवि निराला, प्रसाद र महादेवी वर्मालाई दिइएको छ ।
(पुनश्चः यो पंक्तिकारले ज्ञान प्रदर्शन गर्न खोजेको नभइ युवा पाठकमा भ्रम नपरोस् भनेर मात्रै सच्याउन खोजिएको हो जसरी तपाइँका प्रकाशक वा टेलिभिजनका प्रमुख भ्रममा परे । )
सम्पादनको अति महत्व बोकिएको यो पुस्तकमा निकै खट्किएको कुरा हो, स्वरसम्राट नारायणगोपालको प्रसङ्ग । विक्रमाब्द २०४७ साल मंसीर १९ गते वितेका गायक नारायणगोपाल २०४८ सालमा उनको विहेमा सपत्नीक आएको छ , त्यो मुद्राराक्षसको गल्ति नभइ लेखकको तथ्याङ्कमा त्रुटि हो भन्न सकिन्छ वा स्मृतिमा । यस्ता अरु पनि गल्ति छन् तिनले कोट्याएर पाठकका वीचमा पुस्तकको विक्रीमा रोकावट दिन चाहन्नँ । लेखक विजयकुमारले अरु उन्नाईसवीसओटा त्रुटि सच्याउन चाहे अझै ठाउँ छन् । नेपालीभाषासेवी भएका कारणले पंक्तिकार एउटा पुस्तक थपिएकोमा खुशी नै छ ।
यस्ता त्रुटि एकदुई संस्करण पछि सच्चिएला तर किन पहिलो आवृत्तिमै पाठकले सही र ठीक कुरा पढ्न नपाउने भन्ने मात्र पंक्तिकारको जिज्ञासा हो ? नभए हामी सँधै ‘नेपाल जलस्रोतमा सबभन्दा धनी देश’ हो भनेर भ्रमित भए जस्तै वा स्वीस ब्याँक्मा पम्फादेवीको नाम खाता छ भनेर खाता हेरेरै आएर कसैले भनिदिएजस्तो मूर्खतामा अल्झिरहनु ठीक होइन भन्ने मात्र पंक्तिकारको आशय हो ।
गल्ति हुनु स्वभाविक हो त्यो गल्ति यति लामो समय टिकीरहनु रोग हो , रोगबाट हुन सके राम्रो भन्ने मात्र पंक्तिकारको तर्क हो । यद्यपि लेखक पाण्डे यी कुरालाई अब त सकारात्मक रुपले नै लेलान् भन्ने आशा छ, अमिताभ वच्चनसित लिइएको अन्तर्वार्ताका कारण निकै अलोकप्रियता खेपेका वेला एकजना साहित्यकारले ११ बुँदे सुझाव विजयकुमारलाई दिएछन् , साप्ताहिक पत्रिकामा । अन्त्यमा ती साहित्यकारले लेखेको पंक्ति बडा रोचक थियो , उनले लेखेका थिए,
“मैले यति लामो टिप्पणी गर्दा तपाइँले फेरि यो त मेरो प्रसिद्धीको कारण हो भनेर भ्रममा नपर्नुहोला । मलाई त शंका छ, तपाइँ त फेरि यी नकारात्मक टिप्पणीलाई नै पगरीको प्वाँख बनाएर बस्नुहुनेछ । सावधान , विजयजी । ”
उनीसँगै लामो समय सहकार्य गरेका ती ती साहित्यकारले उपनामबाट लेखेको त्यो पंक्ति ऐजन ऐजन भन्दै अन्तमा खुशी खुशी का लेखकलाई स्वागत र सचेत गर्न चाहन्छु ।
हुन सक्छ भने यस्ता सुझावलाई सहयोगको रुपमा लिनु राम्रो होला वल्कि मेरो मानमर्दन भयो भन्ने नठाने राम्रो ।
भारतको पहिलो ग्लोबल न्यूजपेपर दी एशियन ऐज संस्थापक एवम् प्रधान सम्पादक एम जे अकबरले आफ्नो छैँटौ पुस्तक बाई लाइन सातपटक सम्पादन गर्दा पनि उर्दूका पंक्ति उद्धृत गर्ने क्रममा त्रुटि भएकोमा अब यो पुस्तक फेरि प्रकाशन नगर्न आग्रह गरेका थिए ।
यस्तो इतिहास हेर्दा हाम्रा पुस्तकमा हुने गल्ति क्षम्य होइनन् तर हाम्रा पाठकले गरिदिने विश्वासमाथि धोका नहोस् भन्ने मात्र सविनम्र आग्रह हो । यति सानो समाजमा स्थापित हुनु र चर्चा पाउनु पाउनु सहज छ तर यसलाई नै सर्वोच्च ठान्ने हो भने हामीमा सत्यलाई स्वीकार्न सक्ने, गल्तिलाई वोध गर्न सक्ने अनि आफूलाई सच्याउन सक्ने वानी आवश्यक छ ।
पंक्तिकारले २१४८ शब्दमा यो समीक्षात्मक टिप्पणी लेख्दा नै कति धेरै गल्ति भए होलान् , त्यस्तो भए रहे देखिन् त्यो अज्ञानताप्रति क्षमा माग्दछु ।
भनिन्छ, “पुस्तक दुईटा टेबलमै लेखिन्छ, राइटिंग टेबल र इडिटिँग टेबल ।” कुनै एउटा टेबलमा तपाइँ चुक्नु भयो भने त्यो किताब विवेकुमार शाह, सूबसेन ओली वा रुक्माँगद् कटवालको भन्दा फरक लाग्नेछैन ।

Friday, 19 September 2014

यौन जीबनको एक महत्व हो बुझीरहनुहोस

सामान्य मैथुन क्रिया के हो ?
सामान्य मैथुन क्रिया त्यो हो जुन यौन रुपले वयस्क स्त्री–पुरुषको बीचमा हुन्छ र त्यसमा कुनै प्रकारको जबर्जस्ती हुँदैन । न त कुनै बनावटी प्रकारले उत्तेजना भड्काउने प्रयास गरिएको हुन्छ । यो क्रियामा दुवै सहभागीहरुले रतिक्षणको आनन्द पनि उठाएका हुन्छन् । पूर्ण मैथुन क्रियालाई केही भागमा बाँड्न सकिन्छ । मुख्य भाग यस प्रकारले बताउन सकिन्छ–
१. रतिक्रियाको आरम्भ
२. रतिपूर्व क्रीडा
३. यौन सम्बन्ध स्थापित गर्नु
४. उपसंहार
यी सबै क्रियाहरु आदर्श यौन सम्बन्धका आवश्यक भागहरु हुन् ।
जब पति–पत्नी आपसमा मिल्छन् तब प्रेम गर्न थाल्छन् अनि फेरि मैथुन क्रिया सुरु गर्छन् । जब पतिको वीर्य स्खलन हुन्छ तब फेरि दुवै अलग भएर सुत्छन् ।
धेरै कम मात्र यस्ता छन् जो यो चरम अवस्था पश्चात् पनि आनन्द उठाउन सक्छन् । यसको कारण सायद उनीहरु यो कुराबाट अनभिज्ञ नै हुन्छन् कि यौन क्रीडापछि केही समय एकैठाउँमा रहेर आनन्द उठाउन सकिन्छ । यसमा हाँसो र छेडछाडको कुरा हुन्छ । कैयौं पटक त फेरि मैथुन गर्ने इच्छा जाग्छ ।
नेपालीहरुको विषयमा यो कुरा प्रसिद्ध छ कि उनीहरु आप्mनी पत्नीसँग सम्भोग हैन केवल बलात्कार गरेर सुत्छन् । जो मानिस मैथुन गर्नु अगाडि पाक–क्रीडा गर्दैनन्, उनीहरु आप्mनी पत्नीलाई अन्याय गरिरहेका हुन्छन् । यसले गर्दा पत्नीको मन र शरीरमा धेरै गहिरो आधात लाग्छ ।

पाक–क्रीडा के हो ?
मैथुनको लागि पूर्ण रुपमा तयार रहन पाक–क्रीडा अत्यन्त आवश्यक छ । पाक–क्रीडा एउटा कला हो जसले दुई प्रेमीलाई एउटा अलौकिक सुखतर्फ लैजान्छ । यसका मुख्य भाग हुन्– कामुक चुम्बन र स्पर्श ।

यौन अङ्गको स्पर्शको के महत्व छ ?
कामुक चुम्बनपछि स्पर्श गर्ने स्थानहरु हुन्छन् । पुरुषले स्त्रीका सबै अङ्गमा औंलाले कोमल स्पर्श गर्नुपर्छ । उनलाई सुमसुम्याउने र काउकुती लगाउने गर्नुपर्छ । स्पर्श जति धेरै कोमल हुन्छ त्यति नै धेरै आनन्द प्रदान गर्ने खालको हुन्छ । यस प्रकारको स्पर्शले दुवैलाई आनन्द प्राप्त हुन्छ । यदि दुवै सहभागीले एकै साथ यो क्रिया गरे भने आनन्दको अनुभूति अझ धेरै हुन्छ । यस्तो स्पर्शले उनीहरु भित्र उत्तेजना चढ्न थाल्छ । यो क्रियाले एकअर्का भित्र लुकेको गुण बाहिर आउन थाल्छ ।
स्पर्शले केही क्षेत्रमा धेरै उत्तेजना ल्याउँछ । स्त्रीको स्तन र स्तनको टुप्पो (निप्पल) यस्तै एक क्षेत्र हो । निप्पललाई कोमलताले मुसारेमा स्त्रीमा यौन उत्तेजना बढछ । जिब्रो या ओठले चुस्ने या चलाउने गर्नाले पनि पूरै छातीमा यस्तै हुन्छ । निप्पल उत्तेजक भएर ठाडो हुन्छ ।
स्त्रीको भग–शिश्न पनि औंला, ओठ या जिब्रोले चलाइदिएमा उत्तेजना ग्रस्त भएर बढ्छ र त्यसको अकार पनि बढ्छ ।
जब निप्पल र भग–शिश्नलाई एकै साथ चलाइन्छ तब स्त्रीलाई अनौठो र अद्भुत आनन्द प्राप्त हुन थाल्छ । यस्तो पाक–क्रीडाले पुरुषमा पनि धेरै उत्तेजना ल्याउँछ । 
सबै उत्तेजक क्षेत्रलाई मुसार्दै पहिला पेट, त्यसपछि नाइटो, त्यसपछि योनिको वरिपरि, तिघ्रा र सबैभन्दा अन्त्यमा योनिलाई चलाउनु पर्छ । 
यो रमणीय स्थानसम्म पुग्नेबित्तिकै योनि लिङ्गको स्वागत गर्नको लागि नराम्रोसँगले बेचैन हुन्छ । भग–शिश्न पूर्ण रुपमा तन्केर सावधानीको मुद्रामा आइसकेको हुन्छ । योनिको ओठ प्रसन्नताले मुस्कुराइरहेको हुन्छ । योनि र लिङ्गको मिलनको खुसीयालीमा योनि भिजिरहेको हुन्छ ।
यो अवस्थासम्म स्त्रीले पुरुषको शिश्न चलाएर धेरै उत्तेजित बनाइसकेकी हुन्छिन् । अब दुवै यो चरम आनन्द उठाउनको लागि तयार हुन्छन् र बेचैन रहन्छन् ।
केही स्त्री यस्ता पनि हुन्छन्, जसको योनि कुनै कारणले चिप्लो हुन सक्दैन । यस्ता स्त्रीसँग सम्भोग गर्दा दुवै सहभागीले धेरै कठिनाइ भोग्नु पर्ने हुन्छ । शिश्न एवं योनि दुवै घायल हुनसक्छन्, यस्तो अवस्थामा शिश्नमा कुनै चिप्लो तरल पदार्थ लगाउनु पर्छ । यो पदार्थ यस्तो हुनुपर्छ जसले यौनाङ्गमा कुनै प्रकारको हानी–नोक्सानी नपु¥याओस् ।
यस्तो पनि देखिने गरेको छ कि यदि यस्ता स्त्रीको योनिको ओठलाई पुरुषले आप्mनो जिब्रो या ओठले चुस्छ भने योनि भित्र आवश्यक चिल्लो पदार्थ बन्न थाल्छ । जो स्त्रीहरु चिसो स्वभावका हुन्छन् उनीहरु पनि यो क्रियाले उत्तेजित हुन्छन् । 
तर योनि भित्रको यौन अङ्ग चुम्नु सबैको लागि सरल हुँदैन । कैयौं मानिसहरु आप्mनो पूर्वाग्रहको कारणले यस्तो गर्न सक्दैनन् । उनीहरु यसलाई फोहोरी कार्य मान्छन् । धार्मिक प्रवृति भएका मानिसहरु यस्तो कार्य गर्ने साहस जुटाउन सक्दैनन् । जुन मानिसलाई बाल्यकालमा शिक्षा दिइएको हुन्छ कि यौन अङ्ग फोहोर हुन्छ, त्यस्ता मानिसहरु पनि पछि गएर यस्तो क्रिया गर्न डराउँछन् ।

स्त्रीमा काम उत्तेजना कहिले धेरै हुन्छ ?

मासिक धर्म शुरु हुनुभन्दा केही समय अगाडि एवं रजोनिवृतिको केही समयसम्म स्त्रीमा काम उत्तेजना धेरै हुन्छ । यो समय तीन चार दिनसम्म रहन्छ ।
मासिक धर्म समाप्त हुनेबित्तिकै जुन समय हुन्छ त्यो समयमा स्त्रीमा काम उत्तेजना धेरै हुन्छ । यसको कारण यो मानिन्छ कि प्राकृतिक रुपले मासिक धर्मले सन्तानोत्पत्ति प्रक्रियाको लागि सबैलाई तयार गर्छ । त्यसैले मासिक धर्म बन्द हुनेबित्तिकै स्त्रीको गर्भाशय गर्भधारणको लागि तयार हुन्छ । यसको सूचना पाउनेबित्तिकै मासिक धर्मले यौन अङ्गलाई सक्रिय बनाउँछ । यसैले मासिक धर्म समाप्त भएपछि त्यसमा यौन उत्तेजना धेरै बढ्छ । आठौं या दसौं दिनसम्मको समयमा पनि काम उत्तेजना धेरै हुन्छ । पतिले पत्नीको इच्छालाई ध्यानमा राख्नु पर्छ । त्यो दिनमा नै धेरै यौन सम्बन्ध स्थापित गर्ने कोसिस गर्नुस्, जुन दिनमा धेरै काम उत्तेजना हुन्छ ।
डा. मेरी स्टोपका अनुसार पुरुषले मासिक धर्म समाप्त भएको तीन चार दिन लगातार सम्भोग गर्नुपर्छ । त्यसपछि दस दिनसम्म सम्भोगबाट बच्ने प्रयास गर्नुपर्छ । यसै प्रकारले बिस्तारै–बिस्तारै प्रकृतिको नियमअनुसार यौन सम्बन्ध स्थापित गर्ने बानी हुन्छ ।

सामान्य रतिक्षण के हो ?

यौन आनन्दको सफलता यो कुरामा निर्भर रहेको हुन्छ कि दुवैको यौन अङ्गको एकआपसमा कति घर्षण हुन्छ । त्यो घर्षणले नै छालाको तल रहेको तन्त्रिकामा आनन्दको भावना संचार गर्छ । 
जब कुनै व्यक्तिको मनमा यो भावना उत्पन्न हुन्छ कि उसलाई रतिक्षण प्राप्त हुन्छ या हुँदैन ! तब यसले मनमा तनावको स्थिति पैदा हुन्छ । त्यसको प्रभाव संकुचन हुने तन्तुहरुमा पर्छ । 
यी तन्तुहरु रबर बेण्ड समान फैलने र खुम्चने खालका हुन्छन् । जब यसमा तनावमा आउँछ तब यौन अङ्गमा रगत प्रसारण रोकिन्छ । जब सामान्य अवस्थामा हुन्छ तब यसको मुख खुल्छ र यसले रगत प्रसारण जारी राख्छ ।
चरम सीमामा पुग्नुको अर्थ हो कि तपाईंको आनन्द प्राप्तिको अवस्था समाप्त हुन गइरहेको छ । यसैले चरम सीमामा पुग्नको लागि कहिल्यै हतार नगर्नुस् । सधैं सुस्त गति बनाइराख्नुस् । सायद यसैले भनिन्छ, “सहजै पाक्यो भने झनै मीठो हुन्छ ।”
रतिक्षणमा शरीरको कुनै भागमा अनुभव हुन्छ । यस विषयमा धेरै मतहरु छन् । धेरै विद्वान्हरु यो मान्छन् कि रतिक्षण कानको पछाडिको भागमा अनुभूत हुन्छ । मैथुन क्रियामा यौन आनन्दको प्राप्ति नै रतिक्षण भनेर चिनिन्छ । पुरुषलाई वीर्य स्खलनपछि प्राप्त हुन्छ तर स्त्रीलाई पुरुषको वीर्य स्खलनको केही समयपछि प्राप्त हुन्छ ।

पवित्र यौन मिलन के हो ?

जब पुरुषको लिङ्ग स्त्रीको योनिसँग मिल्छ तब दुवै आपसमा खुबै आलिङ्गन गर्छन् । लिङ्ग योनिको भित्ताहरुमा घर्षण हुन्छ तब लिङ्गको सुपारीमा यति धेरै उत्तेजना भरिन्छ कि त्यसलाई शान्त गर्नको लागि उसले आफू भित्रबाट वीर्य बाहिर निकाल्नु पर्छ । यो क्रियामा दुवैलाई अनौठो आनन्द प्राप्त हुन्छ ।
जब उत्तेजना समाप्त हुन्छ तब शिश्न नरम हुन्छ । स्त्री–पुरुष दुवै रतिक्षण प्राप्त गरेपछि निद्राको आनन्द अनुभव गर्न थाल्छन् । 
जुन आदर्श स्थितिको यहाँ वर्णन गरिएको छ त्यो तबमात्र सम्भव छ जब पति–पत्नी दुवै अनुभवी छन् । जब नयाँ नयाँ विवाह भएको हुन्छ तब पति–पत्नी दुवैको लागि यो बिल्कुलै नयाँ अनुभव हुन्छ । उचित प्रशिक्षण एवं अनुभवपछि नै उनीहरु यो आदर्श स्थितिसम्म पुग्न पाउँछन् । त्यसैले पति–पत्नीले यौन विज्ञानसम्बन्धी कुनै राम्रो पुस्तक अवश्य पढ्नु पर्छ, केवल सुनेको कुरामा भरोसा गर्नु हुँदैन, तब पूर्ण आनन्द प्राप्त गर्ने दिशातिर अगाडि बढ्न सक्नुहुनेछ ।

सम्भोग पश्चात्् क्रीडाको के महत्व छ ?

धेरै मानिसहरु मैथुन क्रिया समाप्त हुनेबित्तिकै एकअर्काबाट अलग भएर सुत्नको लागि आँखा बन्द गरेर सुत्छन् र यौन आनन्दबाट प्राप्त भएको तन्द्राको अवस्थामा एकैक्षणमा सुत्छन् । उनीहरुलाई यो कुराको जानकारी हुँदैन कि मैथुन क्रिया पश्चात्् पनि एकअर्कासँग टाँसिएर अनौठो आनन्द उठाउन सकिन्छ । यो भावनात्मक एवं आत्मसन्तुष्टि सम्बन्धी आनन्द हुन्छ । यतिबेला मीठा मीठा कुरा गर्नाले, एकअर्कालाई आलिङ्गन गर्नाले, चुम्नाले, चाट्नाले चरम सुख प्राप्त हुन्छ ।
सम्भोग क्रीडा पश्चात््को क्रीडाबाट मात्र पत्नीले थाहा पाउनेछिन् कि पति यौन सम्बन्धमा कति सभ्य छ । आप्mनो तृप्तीपछि पतिले पत्नीको तृप्तीतिर पनि तत्परता देखाउनु पर्छ । यो काम पत्नीसँग मीठो–मीठो कुरा गरेर, पत्नीलाई प्रेमले चुमेर र आलिङ्गन गरेर गर्न सकिन्छ । आदर्श यौन सम्बन्धमा सम्भोग पश्चात््को क्रीडा धेरै महत्वपूर्ण हुन्छ ।

सम्भोगपछि निद्रा किन लाग्छ ?

जब व्यक्ति सम्भोगमा लिप्त भएको हुन्छ त्यो समयमा उसका सबै तन्त्रिकाहरु तनावमा रहन्छन् । तन्तुहरुले पनि धेरै कार्य गर्नुपर्छ । यौन अङ्गमा रगतको प्रसारण बढ्छ । यस्तो कि यो क्रिया पूरा हुनेबित्तिकै सारा शरीरले थकान अनुभव गर्छ । शरीरमा थकानको कारण निद्रा आउन थाल्छ ।
सम्भोग क्रिया जति धेरै आनन्ददायक हुन्छ त्यति नै धेरै निद्राको अवस्था बन्नेछ । यौन क्रियामा जति धेरै आनन्द उठाउन सकिन्छ त्यति नै धेरै तन्त्रिकाहरुमा तनाव बढ्नेछ, तपाईंलाई यौन आनन्दको अवस्थामा ल्याउनको लागि तन्त्रिकाहरुले कति धेरै परिश्रम गर्नुपर्ने हुन्छ, यसको अनुमान साधारण व्यक्तिले लगाउन सक्दैन । स्त्रीको भन्दा पुरुषको यसमा धेरै दबाब हुन्छ । सायद यसै कारणले भनिन्छ कि सम्भोग पश्चात्् प्राणी उदास हुन्छ ।
वास्तवमा हेर्ने हो भने यो एक आनन्ददायक स्थिति हुन्छ, जसले सुत्नको लागि प्रोत्साहित गर्छ । यो कुनै चिन्ता गर्ने खालको थकान हुँदैन । यदि मैथुन क्रिया एकपटक भन्दा धेरै पटक गरिएको छ र त्यसले थकान लागेको छ भने त्यो चिन्ता गर्नु पर्ने कुरा हुनसक्छ । यदि कोही धेरै बिरामी मानिसले धेरै यौन क्रिया गर्छ भने उसलाई पनि चिन्ता पैदा गर्ने खालको थकानको अनुभव हुन्छ ।
तर पनि सत्य त यही हो कि आनन्ददायक यौन क्रियाको मानव शरीरमा र मनमा धेरै राम्रो प्रभाव पर्छ । यहाँ तन्द्राको अवस्था वास्तवमा मानसिक सन्तुष्टि एवं शारीरिक विश्रान्तिको प्रतीक हो । 
संसारमा धेरैभन्दा धेरै आनन्द प्राप्तिको जुन अवस्था प्राप्त गर्न सकिन्छ त्यो अवस्था दुई प्रेमी यौन सम्भोगको तृप्तिले उठाउँछन् । सम्भोग पश्चात्् पनि यदि उनीहरु एकअर्कासँग टाँसिएर सुत्छन् भने प्रकृति स्वयं नै उनीहरुले खर्च गरेको उर्जा शक्ति पूरा गर्नमा लागि पर्छ । यो क्रिया प्रेम मिलनको उपसंहारको अवस्था हुन्छ ।

भाग ३
रतिक्रियाको भरपूर आनन्द कसरी उठाउने


एकअर्कालाई चुट्किला तथा सायरी सुनाउने

एकअर्कामा चुटकिला र सायरी सुनाउनाले मानसिक तनाव र चिन्ता कम गर्नमा धेरै सहायता मिल्छ । जब दिमाग तनावमुक्त हुन्छ तब यौन आनन्द प्राप्त गर्नको लागि व्यक्ति मानसिक रुपले पूर्णतया तयार हुन्छ र पूरा उत्साहको साथ रतिक्रियामा भाग लिन थाल्छ । दुवैको चित्रवृत्ति पनि यसले सामान्य अवस्थामा आउँछ । दिनचर्याको बीचमा एकअर्कालाई भनिएको अप्रिय कुराको तीतोपना टाढा भाग्छ ।

एकअर्काको गुणको प्रशंसा गर्नुस्
मानव स्वभावैले आप्mनो प्रशंसा सुन्न चाहन्छ । जब कोही व्यक्ति उसको कुनै गुणको प्रशंसा गर्छ भने त्यसलाई सुनेर उसको मन प्रसन्नताले गदगद हुन्छ । प्रशंसाले कसैलाई अनुकूल बनाउनमा धेरै सहायता मिल्छ । यो रामवाण हतियारको प्रयोग दुवैले गर्नुपर्छ । यसले दुवैको भावनात्मक लगाव पनि धेरै बढ्छ । दुवै समय–समयमा आप्mनो प्रशंसा सुन्न उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका हुन्छन् ।

एकअर्काको कुनै मायालु नाम राख्नुस्
दुवैले एकअर्काको कुनै मायालु नाम राख्नुस्, जस्तो स्वीटी, हनी, माइ हर्ट, चन्दा, प्राण, प्यारा, देवता, राजा, काले, कालु, कान्छी इत्यादि । त्यही नामले दुवैले एकअर्कालाई बोलाउनुस् । यसको प्रभाव धेरै राम्रो पर्नेछ ।

गुप्त यौन भाषा या संकेतको आविष्कार गर्नुस्
यस्तो गुप्त यौन संकेत या भाषाको आविष्कार गर्नुस्, जुन भाषा तपाईंहरु दुईले मात्र बुझ्नुहोस् यसले घरमा अरु मानिसको अगाडि पनि तपाईंहरु आप्mनो मनको कुरा बोल्न सक्नुहुन्छ । उचित अवसरको प्रतीक्षा गर्नु पर्दैन ।

कुन रोमान्टिक फिल्मको डाइलग बोल्नुस्
रोमान्टिक मुड बनाइराख्नको लागि यो धेरै उपयोगी खेल हो । यसमा दुवैले कुनै रोमान्टिक फिल्मको संवाद बोल्नु पर्ने हुन्छ । यस्तो कुराले पति–पत्नी दुवै अप्ठ्यारो मानेर टाढा हुन्छन् र एउटा रोमान्टिक वातावरण बन्छ ।

बच्चा सम्झेर व्यवहार गर्नुस्
दुवैले पालै–पालो एकअर्कालाई बच्चा सम्झेर बच्चालाई जस्तै व्यवहार गर्नुस् । यो पनि एक मनोरञ्जक खेल हो । लजालु पत्नीलाई उत्तेजना बढाउनको लागि एवं उनको अप्ठ्यारोपना हटाउनको लागि यो विधि धेरै लाभदायक साबित हुन्छ ।

सँगै बसेर मधुर संगीत सुन्ने
दुवै मिलेर बस्ने र संगीतको आनन्द प्राप्त गर्ने । साथमा यौन क्रीडा पनि गरिरहने । आजकाल पति–पत्नीहरु आरामले बस्ने अवसर कमैमात्र पाउँछन् ।

ओछ्यानमा कुनै यौन सम्बन्धी किताब या कविता पढ्नुस्
ओछ्यानमा बसेर कुनै यौन सम्बन्धी कविता या पुस्तक पढ्नाले पनि शरीरमा यौन उत्तेजना उत्पन्न हुनथाल्छ, जसले व्यक्तिलाई यौन सम्बन्ध बनाउनको लागि भड्काउन थाल्छ । यो तब सम्भव हुन्छ जब पति पत्नी पढेलेखेका छन् ।

बाल्यकालका राम्रा कुराहरु याद गरेर सुनाउनुस्
दुवैलाई एकअर्काको मीठा–मीठा कुरा याद गरेर सुनाउनुस् । यसले दुवैमा एकअर्काप्रति भावनात्मक लगाव बढाउँछ, जुन यौन उत्तेजना बढाउनमा पनि सहायक हुन्छ ।

एकअर्कालाई सम्मोहित गर्नुस्
एकअर्कालाई पालैपालो सम्मोहित गर्ने प्रयास गर्नुस् । यो क्रियाले पनि मानसिक तनाव भगाउन र मनबाट रिस र चिन्ताको भाव बाहिर निकाल्नमा धेरै सहायता मिल्छ । यो क्रियाले दुवैमा स्वस्थ यौन भावना जगाउनमा सहायक हुन्छ । तपाईंले आप्mनो कल्पना शक्तिको सहारा अवश्य लिनुपर्छ । यसमा मोहक अन्दाज, नखरा, रिस उठाउनु, मनाउनु, प्रेमपूर्ण छेडछाड पनि हुनसक्छ । 

शरीरको जुन अङ्गमा केही विशेषता छ भने त्यसलाई प्रेम गर्नुस्
शरीरको जुन अङ्गमा विशेषता छ भने त्यसलाई प्रेम गर्नुस् । यसले एकअर्काप्रति प्रेम बढ्छ र यौन उत्तेजना पनि बढ्छ । अरुको शरीरको कुनै अङ्गमा कुनै विशेषता देखिएन भने पनि शरीरको कुनै तिल कोठी या गालामा पर्ने खाल्डोको नै पनि तारिफ गर्न सक्नुहुन्छ ।

केही समयसम्म एकअर्काको आँखामा हेर्नुस्
यो पनि धेरै मनोरञ्जक खेल हो । दुवैले एकअर्काको आँखामा हेरिरहनु । आँखा पनि मनको कुरा भन्ने एक प्रभावशाली माध्यम हो । यसले दुवैमा भावनात्मक लगाव बढ्छ । पहिला आँखासँग आँखा मिल्छ फेरि दिलसँग दिल मिल्छ ।

सुहागरातको घटनालाई दोहो¥याइ रहनुस्
सधैं आप्mनो विवाहको वार्षिकी बनाउनुस् । त्यसमा आप्mनो सुहागरातको दृश्यलाई फेरि दोहो¥याउने प्रयास गर्नुस्, तपाईंले पाउनु हुनेछ कि तपाईं भित्र आप्mनो यौन सम्बन्धप्रति एउटा नयाँ उत्साह पैदा हुनेछ ।

कामुक चुम्बन के हो ? 
पाक क्रीडाको शुरु प्रायः कामुक चुम्बनबाट नै गरिन्छ । चुम्बन एवं कामुक चुम्बनमा धेरै फरक हुन्छ । कामुक चुम्बन दुवै सहभागी एकअर्काको मुखमा मुख हालेर पूरा दबाब दिएर गर्छन् । यो पति–पत्नीको प्रेम प्रगाढ भएको प्रकटीकरण हो । 
कामुक चुम्बनका पनि प्रकारहरु हुन्छन् । एक प्रकारले दुवै सहभागी एकअर्काको ओठलाई यसरी चुस्छन्, जसरी पुतलीले फूलको रस चुस्छ । मानौं दुवै एकअर्काको ओठको मालिस गरिरहेका छन् । दोस्रो प्रकारमा दुवै सहभागी आप्mनो जिब्रोको चुच्चो र ओठलाई अर्काको जिब्रोको टुप्पो र ओठसँग सम्पर्क स्थापित गराउँछन् ।
चुम्बनमा तीनवटा इन्द्रियले भाग लिन्छन्– स्पर्श, स्वाद र गन्ध । यसो भन्नु पनि सत्य नै हो कि कामुक चुम्बन लिने हैन पिउने गरिन्छ या मज्जाले चुसिन्छ ।
मुखबाट सुरु गरेर चुम्बन शरीरको अरु अङ्गतिर बढाइन्छ र कान एवं गर्धनको चुम्बन लिइन्छ । निधारमा चुम्ने र गाला चुस्ने हातको औंलाको टुप्पो र हत्केला पनि चुम्छन् ।
फेरि छातीको चुम्बन लिइन्छ । स्त्रीको छाती धेरै उत्तेजना पैदा गर्ने स्थान हो । स्तनको निप्पल चुस्नाले दुवैलाई अद्भुत आनन्द आउँछ । केही महिलाहरु आफैं यस्तो गर्न भन्छन् ।
फेरि कटि प्रदेश र नाभी चुम्दै तिघ्रातिर अगाडि बढ्छन् । तिघ्रा चुम्दै त्यो रमणीय स्थानमा पुग्छन् जहाँ पुग्नको लागि तपाईं यति धेरै बेरदेखि प्रतीक्षा गरिरहनु भएको थियो ।
केही प्रेमीहरु एकअर्काको दाँतले सिधै टोक्ने पनि गर्छन् । यसले पनि उनीहरुलाई अद्भुत आनन्दको प्राप्ति हुन्छ । यति धेरै टोक्नु हुँदैन कि जसले गर्दा रगत नै निस्कियोस् । रतिक्रियामा दुवैले प्रायः एकअर्कालाई प्रेमले टोक्ने गर्छन्, किनकि त्यो समयमा उनीहरु आनन्दको चरम सीमामा हुन्छन् । स्त्रीहरु प्रायः पुरुषको पाखुरा, काँध, छाती इत्यादिमा टोक्छन् भने पुरुषहरु स्त्रीको गर्धन, बायाँ पेट या निप्पल टोक्न थाल्छन्, तर यो कुरा उनीहरुको आसनमा निर्भर गर्छ । उनीहरुले यो विषयमा शिक्षा या ज्ञान प्राप्त गरिरहेका छन् ।

कान चुम्नुस् र मुखको तातो हावा कानमा छोड्नुस्
जब पति पत्नीको कानमा चुम्छ र आप्mनो मुखको तातो हावा उसको कानमा प्mयाँक्छ तब उसको संवेगले दिमागलाई पनि उत्तेजित हुन्छ । सारा शरीरमा उत्तेजना पठाउन थाल्छ ।

कपालमा आप्mनो औंलाले चलाउनुस् 
कपालमा प्रेमले औंला घुमाउनुस् र कपाल चाहे टाउकोको होस् या यौन अङ्गको । यसले पनि यौन उत्तेजना बढाउन मद्दत गर्छ ।

सिरानीसँग कुरा गरेर आनन्द लिनुस्
यो पनि एक खेल जस्तै हो, जसमा पति पत्नी दुवै सिरानीको माध्यमले आप्mनो मनको भावना व्यक्त गर्छन् र तनाव मुक्त पनि हुन्छन् । यस्तो कुराले दुवैलाई मनोरञ्जन पनि मिल्छ ।

एकअर्काको पेट जोडेर सुत्नुस्
एकअर्काको पेट जोडेर सुत्नुस् र एकआपसको सासको अनुभव गर्नुस् । जसको वजन धेरै छ ऊ तल सुत्नुस् जो हल्का छ ऊ माथि सुत्नुस् । यो क्रियामा पनि दुवैमा भावनात्मक लगाव बढ्नेछ र व्यर्थको अप्ठ्यारोपना टाढा भाग्नेछ ।

गुप्त अङ्गमा सेन्ट लगाएर सुँघ्नु
यो खेल पनि रोमान्टिक वातावरण बनाउनमा सहायक सिद्ध हुन्छ । यसले यौनक्रियामा दुवैको अप्ठ्यारो टाढा भाग्छ र फेरि दुवै खुल्ला मनले यौन क्रियामा भाग लिन थाल्छन् । सेन्टको सुगन्धले मन पनि प्रफुल्ल हुन्छ जसले एउटा नयाँ उत्साह उत्पन्न गर्छ । 

यौन अङ्गको शक्तिको प्रदर्शन गर्नुस्
रतिक्रियाको समयमा आप्mनो यौन अङ्गका तन्तुको शक्ति प्रदर्शन गर्नुस् । पुरुषमा यो तन्तु शिश्नमा हुन्छ । स्त्रीमा चाहिं योनि भित्र हुन्छ । यसलाई रतिक्रियाको समयमा दबाउनाले व्यक्तिमा शीघ्रपतन हुँदैन । स्त्री पनि त्यसबाट धेरै आनन्दको अनुभव गर्छिन् । यदि दुवैले त्यसलाई एक साथ निचोर्ने प्रयास गरे भने यसले यौन आनन्दमा वृद्धि हुन्छ ।

यौन मालिशले उत्तेजना बढाउनुस्
यौन मालिश पनि उत्तेजना बढाउनमा धेरै सहायक सिद्ध हुन्छ । कुनै सुगन्धित तेलले शरीरको कोमल रुपले मालिश गर्नुस् । तेलको उपयोग केवल नाम मात्रमा गर्नुस् ताकि वास्तवमा मालिश भइरहेको अनुभव होस् । मालिश सबैभन्दा पहिला खुट्टाको औंलादेखि शुरु गर्नु । फेरि खुट्टा । अनि हातका औंला, हत्केला, हातका सबै आंैला भुजाहरु, काँध, ढाड र फेरि तिघ्राको मालिश गर्दै जानुस् । अन्त्यमा यौन अङ्गको मालिश गर्नुस् । पुरुष र स्त्री दुवैले पालै पालो यसप्रकारको यौन मालिश गर्नुस् ।

यौन सम्पर्कमा नयाँ नयाँ आसनको प्रयोग गर्नुस्
रति–कर्ममा नयाँपन ल्याउनको लागि तपाईं नयाँ नयाँ आसनको प्रयोग गरिरहनुस् । दुवै आपसमा मिलेर निश्चय गर्नुस् कि आज कस्तो खालको आसनको प्रयोग गर्ने ।

रतिक्रियामा आसनको के महत्व छ ?
मानव स्वभाव नै केही यस्तो छ कि उसले एकै खालको कार्य बारम्बार गरेर दिक्क हुन्छ । यसैले त्यो कार्यलाई रुचिकर बनाउन उपाय सोच्न थाल्छ । विभिन्न प्रकारको आसन पनि मानवको यस्तै सोचको परिणाम हो ।
आसनको संख्या सयभन्दा पनि धेरै भएको मानिन्छ । एउटै कार्यको लागि यति धेरै आसन किन बनाइएको होला ? यसको केही निम्न कारणहरु छन्–
१. धेरैभन्दा धेरै यौन आनन्द लिनको लागि ।
२. यौन अङ्गलाई कुनै प्रकारको हानीबाट बचाउनको लागि ।
३. गर्भधारणबाट बचाउनको लागि ।
माथि लेखिएका उद्देश्यमा मानिसले जुन उद्देश्य प्राप्त गर्न चाहन्छ, त्यो उद्देश्य पूरा गर्ने खालको आसन रोज्नु पर्छ । 
त्यो आसनलाई नै श्रेष्ठ मानिन्छ जुन आसनले दुवै सहभागीलाई धेरै यौन आनन्द प्राप्त हुनसक्छ । पुरुषको वीर्यको स्खलन योनिको बीचमा हुन सकोस् र पुरुषको शिश्न सजिलै योनिमा प्रवेश गर्न सकोस् । दुवैलाई शारीरिक रुपमा कुनै असुविधा नहोस् तथा पूर्ण रतिक्षण प्राप्त होस् ।
मुख्य रुपले आसन केवल दुई प्रकारको मात्र छ । पहिलो आसनमा स्त्री आरामले सीधै सुत्छिन् । पुरुषको उनको तिघ्राको बीचमा बसेर स्त्रीलाई आप्mनो कम्मर या काँधमा लिएर आउँछ । आप्mनो शिश्नलाई योनिको मुखको नजिकै लिएर जान्छ र योनिमा प्रवेश गराउँछ । यो आसनले अरु यौन अङ्गमा पनि सधैं पहुँच पुगिरहन्छ ।
यदि स्त्री आफैं सबै कार्यको निर्देशन गर्न इच्छुक छिन् भने पुरुष सीधा भएर सुत्छ । स्त्री उसको खुट्टामाथि आएर उसको शिश्नलाई आफैंले आप्mनो हातले योनिमा प्रवेश गराउँछिन् र तल–माथि भएर घर्षण गर्छिन् । यो आसनलाई ‘महिला माथि रहने’ आसनको नाम दिइन्छ ।
आप्mनो सुविधाअनुसार जुन आसन पनि रोज्न सकिन्छ । त्यही आसन राम्रो मानिन्छ जसमा दुवैले रतिक्रिया गर्दै सँग सँगै आलिङ्गन र चुम्बन पनि गर्न सकियोस् । अरु यौन अङ्गलाई पनि चलाउन सकियोस् ।

पत्नीलाई पनि निर्देश अवसर प्रदान गर्नुस्
यदि एक हप्ता यौन कर्म पतिको इच्छाअनुसार भयो भने दोस्रो हप्ता पत्नीको इच्छाअनुसार गर्नुस् । पतिले त्यस्तै गर्नुस् जस्तो गर्न पत्नीले भन्छिन् । यसले गर्दा रतिक्रियामा सधैं नयाँपन रहिरहनेछ । पत्नीले धेरै आप्mनोपनले आनन्द लिएर रतिक्रिया गर्न सक्छिन्, जसले दुवैलाई यौन क्रियाको पूरा आनन्द प्राप्त हुन सक्नेछ ।

आप्mनो यौन साथीसँग सोध्नुस्, ‘आज म कसरी तिमीलाई सन्तुष्ट बनाउँ’ ?
जब तपाईं आप्mनो यौन साथीलाई सोध्नुहुन्छ तब पत्नीलाई लाग्नेछ कि मेरो पतिलाई मेरो आनन्दको पनि ख्याल छ । स्त्रीहरु मनको इच्छा लाज लाग्ने भएको कारणले व्यक्त गर्दैनन्, यदि सोध्यो भने लजाउँदै भन्नेछिन् । जसले गर्दा रतिक्रिया अरु धेरै आनन्ददायक बन्छ ।

व्यक्तित्वसँग विभिन्न रुपमा व्यवहार गर्नुस् 
यदि तपाईं संकोची स्वभावको हुनुहुन्छ भने आक्रामक रुपले व्यवहार गर्नुस् । यदि तपाईं आक्रामक हुनुहुन्छ भने एक संकोची व्यक्ति जसरी व्यवहार गर्नुस् । भन्नुको अर्थ यो हो कि यसले तपाईंलाई आप्mनो व्यक्तित्वमा सुधार गर्न र त्यसको उचित एकीकरण गर्ने अवसर मिल्नेछ । मानव स्वभावमा यसैको कमीको कारणले नै मानिसहरु आप्mनो पारिवारिक जीवनमा असफल हुन्छन् ।

म जे गर्छु तिमी पनि त्यस्तै गर
पत्नीको शरीरको जुन अङ्गलाई पतिले छुन्छ । पत्नीले पनि उसको त्यही अङ्गलाई छुने । आप्mनो कल्पना शक्तिले यो खेललाई धेरै मनोरञ्जक बनाउन सकिन्छ । पहिला पतिको नक्कल पत्नीले गर्ने, फेरि पत्नीको नक्कल पतिले गर्ने । यो सिलसिला चलिरहोस् ।

जसले कम उत्साह देखाउँछ उसले केही दण्ड पनि भोग्छ
यो पनि एउटा धेरै मनोरञ्जक खेल हो । जसले रतिक्रियामा कम उत्साह देखाउनेछ, उसले केही दण्ड पाउनु पर्छ । यो खेललाई आप्mनो कल्पना शक्तिको आधारमा धेरै मनोरञ्जक र यौन उत्साहवर्धक बनाउन सकिन्छ । दण्ड के भोग्ने यसको निर्णय पनि दुवै जना आपसमा मिलेर गर्न सकिन्छ, जस्तो जो हार्छ उसले चुम्बन या आलिङ्गन गर्नेछ ।

रतिक्षण प्राप्त गर्नमा पत्नीलाई पनि सहायता गर्नुस्
यदि पत्नीले रतिक्षण प्राप्त गरेकी छैनन् भने उनको सहायता गर्नुस् । उनलाई कस्तो लागिरहेको छ भनेर सोध्ने गर्नुस् । उनलाई मार्गदर्शन पनि गर्नुपर्छ । यदि उनलाई माथि चढ्नमा मज्जा आउँछ भने उनलाई माथि जान दिनुस् । रतिक्षण पछि पनि दुवैले कुरा गर्नुस् कि उनले कस्तो र कति आनन्द लिइन् । रतिक्रियापछि सुतिहाल्ने नगर्नुस् ।

स्त्रीले रतिक्षण कसरी प्राप्त गर्छिन् ?


मैथुन क्रिया सामान्य रुपले हुनुको अर्थ हो कि दुवै सहभागीलाई रतिक्षणको आनन्द प्राप्त होस्, तर स्त्रीमा यो क्रिया केही विचित्र ढंगको हुन्छ । जब पुरुषको वीर्य योनिमा झर्छ तब स्त्रीको योनिमा एक प्रकारको प्रतिक्रिया हुनथाल्छ । एकै क्षणमा यो सूचना केन्द्रिय स्नायु प्रणालीले प्राप्त गर्छ, जसले उनलाई रति आनन्दमा परिवर्तन गरिदिन्छ ।

यसैले भनिन्छ कि वीर्य स्खलनपछि तुरुन्तै शिश्नलाई योनि बाहिर निकाल्नु हँुदैन । केही समयसम्म त्यहीं राखिरहनु पर्छ, ताकि स्त्रीले रतिक्षणको आनन्द प्राप्त गरुन् । रतिक्षण पश्चात् योनिका तन्तु पनि आप्mनो सामान्य अवस्थामा आउन थाल्छन् । रतिक्षण तब प्राप्त हुन्छ जब मानसिक दशा पूर्ण रुपमा सामान्य हुन्छ । कुनै प्रकारको चिन्ता, भय र तनावको स्थिति नहोस् । जो मानिसहरु गर्भधारणबाट बच्नको लागि वीर्य स्खलनको समयमा शिश्नलाई योनिबाट बाहिर निकालेर बाहिर नै वीर्य स्खलन गर्छन् उनीहरु आफैंले त रतिक्षणको आनन्द प्राप्त गर्छन्, तर पत्नीलाई त्यसबाट बन्चित गर्छन् । 
यसले पत्नीलाई धेरै अन्याय हुन्छ, जसले उनको भावना र मानसिक स्वास्थ्यलाई हानी पु¥याउँछ । परिणामस्वरुप स्त्री बिस्तारै चिसो स्वभावकी हुँदै जान्छिन् र यौन क्रियामा उसको उत्साह कम हुन्छ ।

मैथुनको समयमा स्त्रीको योनिमा के परिवर्तन हुन्छ ?
जब स्त्रीको योनिमा यौन उत्तेजना उत्पन्न हुन्छ तब उनमा रगतको प्रसारण बढ्छ, जसले योनिको सबै भाग राम्रोसँगले फुल्छ । योनिको भित्ता पनि फुलेर मोटो हुन्छ । भग–शिश्न पनि तन्किन्छ । यसको लम्बाइ पहिलाको भन्दा ठूलो हुन्छ । योनिको भित्तामा एक प्रकारको चिप्लो रस निस्कन थाल्छ ताकि शिश्नले रगड्दा त्यसको भित्तामा घाउ नहोस् । यसरी योनिले आफैं मैथुन कार्यको लागि आफूलाई पूर्ण रुपमा तयार गर्छ ।

रतिक्रियामा योनिले तरल पदार्थ किन निकाल्छ ?
जब स्त्रीको योनि रति–कर्मको लागि पूर्ण रुपमा तयार हुन्छ तब ऊ भित्रका ग्रन्थिहरुले केही तरल पदार्थ छोड्न थाल्छ । यो क्रिया योनि भित्र चिप्लो निकाल्नको लागि प्राकृतिक रुपले रचिएको छ । पुरुषको शिश्न पनि जब पूर्ण रुपमा उत्तेजित हुन्छ तब पहिला थोरै तरल पदार्थ निकाल्छ । यसरी यो योनिमा चिल्लोको मात्रा बढाउनको लागि हुन्छ ।
जब स्त्रीको यो ग्रन्थिहरुले चिल्लो बनाउन सक्दैन या कम मात्रामा बनाउन थाल्छ तब रतिक्रियामा कठिनाइ आउन थाल्छ ।
यस्तो अवस्थामा यो कमी पूरा गर्नको लागि शिश्नमा कुनै चिल्लो पदार्थ लगाउनु पर्छ । कैयौं मानिसहरु आप्mनो मुखको थुक लगाउने गर्छन् । जुन चिल्लो पदार्थ लगाए पनि त्यसले योनिलाई हानी नगर्ने खालको र स्त्रीलाई पनि त्यसमा घृणा नलाग्ने खालको हुनुपर्छ ।
यदि योनिले तरल पदार्थ आवश्यकताभन्दा धेरै मात्रामा निकाल्छ भने शिश्न योनिमा कसिलो घर्षण हुनसक्दैन । यसले यौन आनन्द प्राप्तिमा कमी आउँछ ।

रतिक्रियामा अझ धेरै सुधार कसरी ल्याउने ?
पतिले आप्mनो मनलाई यो कुरा सधैं सम्झाइ रहने कि आप्mनी पत्नीलाई पूर्णरुपमा सन्तुष्ट कसरी राख्ने । रतिक्रियामा पनि धेरै समय लाग्न सक्छ । उसलाई आफूमाथि पूरा विश्वास हुनुपर्छ । उसको सोच हुनु पर्छ कि जब म चाहन्छु तब मेरो शिश्न ठाडो हुनेछ, मेरो प्रत्येक रतिकर्म पहिलाभन्दा उत्कृष्ट हुनेछ, मेरो वीर्य छिट्टै स्खलन हुँदैन । म आप्mनो ध्यान आफूलाई मनलागेको वस्तुमा केन्द्रित गर्न सक्छु, मलाई स्त्रीको शरीरको प्रत्येक भागको पूरा जानकारी छ र योनि भित्र पनि जहिलेसम्म चाहन्छु तहिलेसम्म म शिश्नलाई ठाडो बनाउन सक्छु ।

सुहागरातलाई सुखदायक कसरी बनाउने ?
सुहागरातको अर्थ हो, विवाहपछिको पहिलो प्रेम मिलनको पहिलो रात । प्राचीन कालदेखि नै नेपाल र भारत जस्ता देशहरुमा यस्तो धारणा चल्दै आएको छ कि विवाहको पहिलो रातमात्र केटीको योनिको पर्दा फाटिन्छ । त्यो दिन राति यदि तन्नामा एक दुई थोपा रगत लाग्यो भने केटी अहिलेसम्म कुमारी नै थिई भन्ने अनुमान लगाइन्छ ।
तर यो मान्यता त्यो समयको हो जुन समयमा केटीको विवाह सानै उमेरमा गरिन्थ्यो, तर आजकाल केटीहरुको विवाह बढी उमेरमा हुन्छ । यति धेरै उमेरसम्म सबैमा यो पर्दा रहिरहदैन । 
यो कुरा पनि साँचो छ कि नेपाली समाजमा अझै खुल्ला यौन सम्बन्धलाई कुनै स्थान दिइएको छैन । यौन सम्बन्धलाई गोप्य नै राखिन्छ । आमा–बाबु पनि आप्mना बच्चाहरुसँग यौन शिक्षाको बारेमा कुनै कुरा गर्न अप्ठ्यारो मान्छन् । केटा केटीहरु यता उताबाट सुनेको या अश्लील पुस्तक पढेर नै यौन सम्बन्धी अधूरो ज्ञान प्राप्त गर्छन् ।
सुहागरातको दिनमा पत्नीलाई यौन सम्बन्धी कुराहरुको बारेमा जानकारी नहुने धेरै सम्भावना हुन्छ । त्यसैले पतिले आप्mनी पत्नीलाई यौन सम्बन्धी जानकारी दिने कार्य गर्नुपर्छ । यदि दुवै जना यौन विषयमा अनभिज्ञ छन् भने यसले धेरै समस्याहरु उत्पन्न हुन्छ ।
पतिको पहिलो कर्तव्य यो हो कि यदि पत्नीको मनमा मैथुनको सम्बन्धमा कुनै डर या मिथ्या धारणा बसेको छ भने पहिला त्यसलाई मेटाउने । सुरुमा तपाईंकी पत्नी धेरै लजाउनेछिन् । आप्mनो मनको इच्छालाई मनैमा दबाएर राख्नेछिन्, तर यदि तपाईंको प्रेम उनले पाइरहिन् भने छिट्टै उनका सबै अप्ठ्यारोपना भाग्नेछन् र उनले यौन क्रियामा पूरा सहयोग दिन थाल्नेछिन् । 
पहिलो पटक सम्भोग क्रिया धेरै बिस्तारै गर्नुपर्छ । झिल्ली च्यातिँदा उनलाई धेरै कष्ट नहोस् । यदि पत्नीलाई यो क्रियामा धेरै कष्ट भइरहेको छ भने सम्भोग क्रिया अर्को दिनको लागि स्थगित गर्नुपर्छ ।
आप्mनो सुहागरातको सुरुवात बलात्कारबाट नगर्नुस् । पर्दा च्यातिँदा थोरै रगत पनि आउँछ र दुख्छ पनि । यसपछि स्त्रीले केही क्षण आँखा बन्द गरेर शान्त मनले सुतिरहनु पर्छ । यदि तीन पटकको लगातार प्रयासपछि पनि पर्दा फाटेन भने कुनै स्त्री विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुपर्छ ।
पहिलो रात नै पत्नीबाट यो आशा गर्नु हुँदैन कि उनले आप्mना सबै लुगा खोलून् । यो अप्ठ्यारो केही दिनपछि मात्र हट्नेछ । यो तबमात्र हुनसक्छ जब दुवैमा भावनात्मक लगाव बढ्छ र उनीहरुले एकअर्कालाई आप्mनो ठान्न थाल्नेछन् । 
सुरुमा कुनै न कुनै चिल्लो पदार्थ योनिमा लगाउनु पर्ने आवश्यकता हुनसक्छ । पत्नीलाई यो किन आवश्यक हुन्छ भनेर बुझाउनु पर्छ । यसले योनिमा कुनै प्रकारको पीडाको अनुभव गराउँदैन भनेर सम्झाउनु पर्छ । डाक्टरको मान्यता प्राप्त पदार्थमात्र प्रयोग गर्नुस् । पर्दा फाट्यो भने आरामले घाउ ठीक हुन्छ । हनीमूनमा पति–पत्नीले एकान्त बसेर एकअर्कालाई बुझ्ने राम्रो अवसर मिल्छ ।

यौन सफलताको रहस्य आत्मविश्वास नै हो 
रतिकर्ममा आत्मविश्वास नै सबैभन्दा ठूलो गुण हुन्छ । तपाईं यसमा पहिला जति नै पटक फेल हुनुभएको भए पनि केही छैन । यदि तपाईंले आत्मविश्वास बनाइराख्नु भयो भने तपाईंंलाई सफलता अवश्य मिल्नेछ । कुनै पनि उमेरमा आप्mनो यौन सम्बन्धमा सुधार गर्न सकिन्छ । आत्मविश्वास नै यौन सम्बन्धको सफलताको चाबी हो ।

पत्नीले आप्mनो आत्मविश्वास कसरी बढाउन सक्छिन् ?
पत्नीले पनि आफूलाई यौनको रुपले पूर्णतया सामान्य छु भनेर ठान्नु प¥यो । रतिक्षण प्राप्त गर्ने क्षमता पनि उनी भित्र छ । रतिक्रियामा उनलाई पूरा आनन्द प्राप्त हुन्छ । उनले यो आनन्द अरु बढाउने प्रयास गर्दै रहनुपर्छ । हरेक पटक उनले पहिलाको भन्दा धेरै आनन्द प्राप्त गर्दै जानेछिन् । यौन क्रियामा उनी सदैव सहज बनिरहन्छिन् । उनी कुनै प्रकारको डरको अनुभव गर्दिनन् ।

रतिकर्मलाई छिट्टै सिध्याउने प्रयास नगर्नुस् 
धेरै मानिसहरु रति–कर्मलाई छिटो छिटो सिध्याउने प्रयास गर्छन् । यस्तो उनीहरु यसकारणले पनि गर्छन् कि उनीहरुको मनमा एउटा यस्तो अज्ञात भय लुकेको हुन्छ, ‘कतै शिश्न योनिमा प्रवेश गर्नुभन्दा अगाडि नै मेरो वीर्य स्खलन हुने त हैन ।’ यो अज्ञात भयको कारणले उनीहरु न त आफैं आनन्द लिन सक्छन् त पत्नीलाई नै दिन सक्छन् ।
जसरी मीठो खाना बनाउनमा धेरै समय लाग्छ त्यसरी नै राम्रो यौन सम्बन्ध स्थापित गर्नमा धेरै समय चाहिन्छ । केही मानिसहरु त केवल पाँच–सात मिनेटमा नै सम्पूर्ण कार्य सिध्याउँछन् । केही पन्ध्र–बीस मिनेटको समय लगाउँछन् ।
मैथुन क्रिया अगाडिको तयारी धेरै महत्वपूर्ण हुन्छ । यसलाई रति पूर्व क्रीडा पनि भनिन्छ । सबैभन्दा पहिला शरीरलाई तनाव मुक्त गर्नु आवश्यक छ । यदि दुवै मध्ये कोही एक तनावमा छ भने यौन आनन्द दुवैले प्राप्त गर्न सक्दैनन् । एकअर्कासँग भरपूर लगाव हुनु पनि आवश्यक छ । जब पत्नी रति–कर्मको लागि पूर्णरुपमा तयार हुन्छिन् तब रति क्रिया शुरु गर्नुपर्छ । यस्तो गर्नाले यौन सम्बन्धलाई सधैं तरोताजा बनाउन सकिन्छ ।
समय–समयमा पत्नीसँग यी तीन कुरा अवश्य सोध्नुस्–
१. म यस्तो के गरुँ जसले यौन आनन्द बढोस् ?
२. म तिमीलाई कसरी भनौं कि म तिमीलाई धेरै नै प्यार गर्छु ?
३. तिमी मसँग कहाँ घुम्न जान मन पराउँछ्यौ ?
यी तीनवटै यस्ता जादूका वाक्य हुन्, जसले स्त्रीलाई पूर्ण रुपमा तपाईंको वशमा गर्नेछ ।
मुख्य कुरा तपाईं सधैं ध्यानमा राख्नुस्–
१. ८० प्रतिशत पुरुष यस्ता हुन्छन् जो कुनै न कुनै बेला लिङ्ग ठाडो हुन नसक्ने समस्याले चिन्तित हुन्छन् । तर यो एक सामान्य कुरा हो । यसलाई सम्झेर चिन्ता गर्नु हुँदैन । यो कैयौं प्रकारको मनोवैज्ञानिक कारणले हुन्छ ।
२. ८० प्रतिशत पुरुषहरु वीर्य शीघ्र स्खलन हुने समस्याले चिन्तित हुन्छन् । यसमा पनि चिन्ता गर्नु पर्दैन । यस्तो आफैं नियन्त्रणको कमीको कारणले हुन्छ । यो कुनै प्रकारको दोष हैन ।
३. १० प्रतिशत पुरुष वीर्य स्खलन नहुने समस्याले ग्रसित हुन्छन् । यसको सीधा कारण पनि मनोवैज्ञानिक नै हुन्छ । यस्तो बेलामा आफ्नो दिमागलाई लिङ्ग र योनिको घर्षणमा केन्द्रित गर्नुस् । 

Tuesday, 16 September 2014

नेपालमा कृषिमा गर्न सक्नी सम्भाबित ब्यवसायहरु


नेपाल मा कृषि पशु र बन क्षेत्र मा गरि गर्न सकिने सम्भावित खेति हरु , जसमा हाल सम्म मुनाफा र बजार सुरस्छित छ ! यिनी हरु को बारेमा हामी पूर्ण प्रबिधि , तालिम र जानकारी दिन हामी आत्तुर छौ सम्पर्क मा रहनु होला !!! सो को लागि हामी प्रयाशरत छौ केहि दिन कुर्नु होला !!!


हिमाली तथा उच्च पहाडी क्षेत्र :
१. आलु जुन चिप्स बनाउन को लागि उपयुक्त हुन्छ 
२. फापर नेपाल मा यसको उत्पादन घट्दो छ 
३. सिमि 
४. अल्मोंन्द 
५. च्याङ्गरा 
६. चेरी 
७. कोदो खेति जुन दिन प्रतिदिन उत्पादन र क्षेत्र घत्द्दो छ 
८. चिज 



जडिबुटी मा :
१. सुघंधवल 
२. जतामाशी
३. धसिंगरे 
५. सुनपाती 
६. जुनिपर
७. जिम्बु 
८. गुच्ची च्याउ 
९. राज सल्लो 



मध्य तथा तल्लो पहाडी भेग :
१. तरकारीको बिउ ब्रिधि कार्यक्रम 
२. बेमौसमी तरकारी खेति 
३. अलैची 
४. अदुवा 
५. बाख्रा पालन 
६. गधा पालन /प्रजनन (नेपाल मा देशी र पहाडी दुइ गधा जसको मूल्य १ लाख देखि १ लाख अशि हजार सम्म पर्छ )
७. खरायो पालन 
८. अकबरे खुर्सानी 
९. ट्राउट माछा पालन 
१०. पिडालु खेति 
११. कफी खेति 
१२. सुन्तला खेति 
१३, जुनार खेति 
१५ मिर्गे च्याउ 
१६. लप्सी 
१७. लसुन खेति 
१८. चिया खेति 
१९. किवी खेति 
२० सलाद का साग हरु 
२१. स्ट्रबेरी 



जडिबुटी मा :
१. टिमुर 
२. तेजपत्ता
३. गुर्जो 
४. soapnut 
५. सॉप पोड 
६. सताबर कुरिलो वर्ग 
७. रोजमेरी 



तराई , उपत्यका :
१. तरुल खेति 
२. मरिच खेति 
३. पान खेति 
४. सिम्थिफल 
५. सिमल तरुल 
६. भेनिला खेति 
७. केरा खेति 
८. बंगुर पालन 
९.पाडा पाडी पालन 
१० , कुकर पालन /बाहिरी जात हरु 
११. हाँस पालन 
१२. टर्की पालन 
१३. माछा पालन 
१४. अनार खेति 
१५, भुइँ कटर खेति 
१५ सखरखण्ड 
१६. star fruits 
१७. राम्बुटन
१८. च्या उ खेति 
१९. कुरिलो खेति 
२० . सुपारी खेति 
२१. कागती तथा निबुवा खेति 
२२. प्याज खेति 
२३. कुखुरा पालन 
२४. honey melon 
२५. पेपो मेलोन
२६. अंगुर खेति 
२७. मेवा खेति 
२८. पर्वल खेति 



फूलहरुमा :
१. सयपत्री 
२. मखमली 
३. गुलाब 
४. गोदाबरी 
४. gladiolous अन्य विकाशी cutflower 
५. अर्किड 



जडिबुटी मा :
१. फ्रेन्च बसिल 
२. लेमोनग्रास 
३. citronella सुघंदित तेल को लागि 
४.palmarosa सुघंदित तेल को लागि 
५. बेसार खेति 



नेपाल मा विस्तार भाको कुनै नभाको खेति जसको अझ सम्भाना छ ति हुन् :
१. अस्त्रीच पालन 
२, सर्प पालन 
३. casava 
४. सैजहन खेति 
५. भट्माश खेति 
६. कपास खेति
७. सूर्यमुखी खेति 
८. धनिया खेति 



प्रसोधन उधोग हरु :



१. दुध डेरी उत्पादन 
२. फलफुल तरकारी प्रसोधन 
३. मासु प्रसोधन 
४. पेय प्रदार्थ फल हरुको 
५. wine 
६. herbal wine 
७. खाने तेल उद्योग 
८. फलफुल बाट चकलेट अनि candy उधोग हरु 



सम्पादन तथा सोच : राजेन्द्र देवकोटा / बिज्ञ कृषि 



येस्तै तपाई हरु संग पनि सम्भावना का बाली हरु छन् भने कमेन्ट box मा जानकारी दिनु होला !

बिदेसबाट फर्किएका युबाको रहर लाग्दो ब्यबसा़य


 बेलायतको राजधानी लन्डनमा ११ वर्ष बिताएका प्रदीपराज पाण्डे त्यहींको नागरिकता लिने तयारीमा थिए। भण्डारा-९ का ३३ वर्षीय उनलाई जन्मभूमिको मायाले तान्यो। लन्डनमा डिपार्टमेन्टल स्टोरमा काम गरेका उनले स्वदेशमै केही उद्योग गर्ने सोच बनाए र फर्किए।
लन्डनमा रहँदा नेपालमा गाई पालन व्यवसाय राम्रो भएको सुनेका थिए। कागजी प्रक्रिया पुगिसकेको नागरिकता त्यागेर उनी तीन वर्षअघि गाउँ फर्किए र गाई पालन थाले।
०६९ चैत्रबाट सुरु भएको उनको व्यवसायको नाम आस्था पशुपालन फार्म हो। चार गाईबाट सुरु गरेका उनले ३५ वटासम्म पुर्याए, अहिले माउ, बाच्छा गरी २८ वटा छन्। दैनिक करिब एक सय लिटर दूध उत्पादन हुन्छ। 'विदेशमा हुँदा गाई पालनबाट राम्रो आम्दानी भएको खबर सुन्थें,' उनले भने, 'आफ्नै देशमा केही गरौं भनेर व्यवसाय थालेको हुँ।'
उनी आफ्नो पेसाबाट सन्तुष्ट छन्। सात कठ्ठा जमिनमा ६० वटा गाई अट्ने गोठ बनाएका छन्। दुई बिघामा घाँस रोपेका छन्। उनको व्यवसायमा तीन जनाले रोजगारी पाएका छन्। गाई पालन र घाँस खेतीमा करिब चार लाख लगानी भएको छ। उनको व्यवसाय यतिमै सीमित छैन, रोजगारी सिर्जना गर्ने उद्देश्यले करिब दुई करोड लगानीमा भरतपुर र पर्सा बजारमा डिपार्टमेन्टल स्टोर खोलेका छन्। दुवै स्टोरमा गरी ११ जनाले रोजगारी पाएका छन्। छिट्टै टाँडी बजारमा डिपार्टमेन्टल स्टोरको शाखा विस्तार गर्ने तयारीमा छन्। 'केही उदाहरणीय काम गरौं भनेर फरक क्षेत्रमा हात हालेको हुँ,' उनले भने, 'अहिलेसम्म राम्रै भएको छ, अब विदेश जाने सोचमा छैन।' उनी विदेशमा गर्ने दुःखले यहाँ दोब्बर कमाउन सकिने बताउँछन्। पहिला विदेशबाट फर्किएर आउँदा रिसाएका परिवार र आफन्त अहिले खुसी छन्।
उनीजस्तै रत्ननगर-११ जमुनापुरका ३५ वर्षीय विष्णुहरि पन्त पाँच वर्ष इजरायल बसे। त्यहाँ कृषिको काम गर्थे, नेपाल फर्किएर पनि जर्मनी जाने सोचमा थिए। आफ्नो जग्गा भाडामा लिएर अरूले नै केरा खेतीबाट राम्रो आम्दानी गरेको देखे। उनको सोच अचानक बदलियो, भाडामा दिएको जग्गामा आफैंले केरा खेती थाले। ०६८ सालबाट व्यावसायिक खेती थाले। अहिले २५ बिघामा केरा लगाएका छन्, लगानी ४० लाख पुगेको छ। उनको व्यवसायमा चार जनाले रोजगारी पाएका छन्। बीएनबी बनाना फार्म उनको व्यवसायको नाम हो। एक बिघाबाट एक लाखसम्म आम्दानी गर्न सकिने उनी बताउँछन्। 'पैसा कमाउन दुबई, कतार र युरोप जानुपर्छ भन्न्ो छैन,' उनी भन्छन्, 'नेपालमै विदेशमा भन्दा राम्रो कमाउन सकिन्छ, त्यसैले आत्तिनु हुँदैन, धैर्य गर्नु जरुरी छ।' उनको परिवार यसैले पालिएको छ। उनी अझै खेती बिस्तार गर्ने सोचमा छन्।
नारायणगढका ३२ वषर्ीय शेखर पौडेल केही सिक्न, विदेशको अनुभव लिन र कमाउने सोचमा गि्रस पुगे। १० वर्ष त्यहाँ बसेर एक वर्षअघि नेपाल फर्किए। अहिले उनले भाइ सुरज पौडेल र भिनाजु कमल भट्टराईको साथमा पाएर नारायणगढको व्यस्त बजारमा होटल व्यवसाय सुरु गरका छन्। करिब एक करोड लगानीमा सञ्चालनमा ल्याइएको होटल डीमामाका प्रबन्ध निर्देशक
हुन् शेखर।
उनले ग्रीसमा एथेन्स मेट्रोपोलिटन कलेजबाट होटल व्यवस्थापनमा स्नातक -बीएचएम) गरे। उनी गैरआवासीय नेपालीहरूको संस्था एनआरएन ग्रीसको सचिवसमेत भए। अब भने विदेशमा सिकेको सीप स्वदेशमै प्रयोग गर्ने सोचमा छन्। होटलमा २६ जनाले रोजगारी पाएका छन्, जुन सुरु भएको ९ महिना भयो। आठ जना बहिरा युवालाई पनि रोजगारी दिएका छन्। 'आमाको मायाले तान्यो,' उनले भने, 'त्यही भएर आफ्नै देशमा केही गरौं भनेर होटल व्यवसाय सुरु गरे, जुन पेसाबाट म सन्तुष्ट छु।' उनी सधैं काममा व्यस्त हुन्छन्। विदेश बस्नभन्दा पनि सीप सिक्नका लागि जानुपर्ने उनी बताउँछन्। विदेशको सीप स्वदेशमा लागू गर्दा सबैले सिक्ने र जान्न्ो उनको बुझाइ छ। 'मागेर केही हुँदैन,' उनी भन्छन्, 'त्यसैले गरेर देखाउनुपर्छ।'
उनको सोच छ, 'खुसी खोज्न विदेश जाने होइन। राम्रो गर्न सके खुसी त झुपडीमै भेटिन्छ।' उनलाई विदेशले समयको महत्त्व र उपयोग बुझाएको छ, स्तरीय सेवाको विषयमा सिकेका छन्। होटल व्यवसाय व्यवस्थित भएसँगै पर्यटन क्षेत्रमा पनि लगानी गर्ने सोच शेखरको छ।
कतारमा दुई वर्ष बसेर फर्किएका पार्वतीपुरका २८ वषर्ीय श्रीराम सिग्देलले सैलुन पसल खोलेका छन्। चौबीस कोठीस्थित अस्पताल लाइनमातीन महिनाअघि खुलेको उनको सैलुनमा महिला/पुरुष दुवैको कपाल काट्ने व्यवस्था छ। 'गरेर खान केको लाज,' उनी भन्छन्, 'विदेशमा गएर यही काम गर्दा लाज नहुने, आफ्नै देशमा बसेर काम गर्दा लाज हुने?' उनी पहिले त जापान जाने सोचमा थिए। भिसा नलागेपछि कपाल काट्ने तालिम लिए र व्यवसाय थाले। अहिले काममा उनलाई भ्याइनभ्याई छ।
मासिक ३० देखि ४० हजारसम्म कमाइ हुने गरेको उनी बताउँछन्। 'थोरै दुःखमा राम्रो आम्दानी यहीँ गर्न सकिन्छ,' उनी भन्छन्, 'त्यसका लागि कष्ट सहेर काम गर्न बिदेसिनु पर्दैन।' उनको सोच फरक छ, तालिम दिएर आफूजस्तै बिदेसिने मोह भएका युवालाई यही पेसामा रोजगारी दिन चाहन्छन्। 'अन्य जिल्लाबाट यहाँ आएर सैलुन खोल्ने धेरै छन्,' उनी भन्छन्, 'मेरो सोच स्थानीयलाई नै रोजगारी दिने छ।'
लामो समय विदेश बसेर फर्केका यी युवा परिवारसँगै बसेर आ-आफ्नो पेसा गर्न पाउँदा दंग छन्। पहिले विदेश जान दबाब दिने परिवार अहिले घरमै बसेर सन्तानले लाखौं कमाउँदा खुसी छन्। जिल्ल्ाा तथ्यांक कार्यालयका अनुसार ०६८ सालको जनगणनाअनुसार जिल्लाबाट बिदेसिनेको संख्या ५० हजार चार सय २१ छ। तीमध्ये विदेशमा कमाएर स्वदेशमा आई नमुना व्यवसाय गर्ने धेरै छन्। अधिकांशले कुखुरा, माछा र केरा खेती रोजेका छन्।
(यो लेख ३१ भाद्र २०७१ कान्तिपुर मा प्रकाशित बिमल खतिवडाले लेख्नु भएको हो )
 

मेरो कन्ट्रोल प्यानल

  New PostSettings Template Designer DesignEdit HTMLFonts and Colors Moderate CommentsSign Out